बुई

ना. [नेवा.]

  1. केटाकेटीलाई पीठमा बोक्ने काम; पिठिउँको बोकाइ।
  2. पिठिउँ (बालबोलीमा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)