बुकिनु

अ.क्रि. [बुको+इ+नु]

  1. फाँको हालिनु; फुको, बुको वस्तु खाइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)