बुकी

ना.

  1. हिमाली लेकमा हुने, भेट्नुविनाका लामालामा नरम भुवादार बाक्ला पात तथा सेता नरम फूल हुने बुटी वा झार; त्यसैको फूल; बुके।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)