बुख

ना. [अङ्. बकरम]

  1. मलमलका ढाँचाको मसिनो र दह्रो जातको कपडाविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)