बुख्याचा
ना. [नेवा.]
- बालीनाली लगाएका खेतबारीका बिचमा राखिने, मानिसका आकारको तर्साउने वस्तु; जुलुङ्गो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [नेवा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)