बुङ्गे चरो
ना.
- पहेँलो छाती र कालो पखेटा हुने, टाउको कालो भई त्यसमा निलो रङ भएको, शरीरको तुलनामा चुच्चो लामो हुने, पोथीचाहिँ अलि खैरो भएको, गुराँसको जङ्गलमा पाइने चरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)