बुङ्गो

वि.

  1. श्रीसम्पत्ति वा जहान-परिवार केही नभएको; एक्लो; नाङ्गो; निर्वाङ्ग।
  2. केराको गुभो वा फूल।
  3. मकैको ठुलो खोस्टो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)