बुझ्नु
स.क्रि. [सं. बुध+नु]
- भएको वा भनेको कुरा जान्नु; थाहा पाउनु; सम्झनु।
- पत्ता लगाउनु।
- विचार गर्नु; सोच्नु।
- जिम्मा लिनु; असुल गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. बुध+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)