बुझ

ना. [प्रा. बुज्झ< सं. बुध्]

  1. अरूको आँतपेटको कुरा बुझ्ने, सम्झने वा थाहा पाउने शक्ति; समझ; ज्ञान।
  2. आशय; विचार; गौर; अन्दाज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)