बुझ पचाहा

वि.

  1. बुझेर पनि नबुझे झैँ गर्ने; बुझ पचाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)