बुटेन

ना. [बुटो+एन]

  1. धेरै बुटा भएको ठाउँ; बुट्यान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)