बुटो

ना. [सं. विटप]

  1. बोटको सानो रूप; पोथ्रोभन्दा सानो बोट।
  2. जरोको पूरक, जस्तो- जरोबुटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)