बुटौल
ना.
- लुम्बिनी अञ्चलअन्तर्गत रुपन्देही जिल्लामा पर्ने, तिनाउ खोलाको तीरमा रहेको, व्यापारका निम्ति प्रसिद्ध नगर; बुटवल, बटौली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)