बुट्यान

ना. [बुटो+यान]

  1. धेरै बुटा भएको ठाउँ; सानातिना रुख वा पोथ्रापोथ्री रहेको ठाउँ; शुष्क क्षेत्रमा उम्रने सानासाना बिरुवा; बुटेन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)