बुड्नु

अ.क्रि.

  1. पानीमा शरीर चुर्लुम्म हुनु; डुब्नु।
  2. डुबुल्की मार्नु; गोता लाउनु।
  3. सर्वनाश हुनु; बिग्रनु; बित्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)