बुड्यानी

ना. [बुढो+यानी]

  1. मानिसको शरीरमा प्रवेश गरी रोग पैदा गर्ने तथाकथित एक डाइनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)