बुढन्तीना. [बुढो+अन्ती]बुढो अवस्थाको चिह्न, धार्मिक भावना वा चिन्तन।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)बुड्यानी बुढा