बुढीकमिलो

ना.

  1. पुच्छरपट्टि कुप्रिएको र अलि ठुलो हुने, फुस्रो खालको कमिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)