बुढीगण्डकी
ना.
- गोरखा जिल्लामा पर्ने लार्के र ग्याला भन्ज्याङक्षेत्रबाट प्रारम्भ भई धादिङ जिल्लाको बेनीघाटमा पुगी त्रिशूलीमा मिल्ने एक प्रसिद्ध नदी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)