बुढीमाउ

ना.

  1. घरकी सबभन्दा बुढी वा नाइके स्त्री।
  2. घरगृहस्थीको सबै कामको सञ्चालन गर्ने पाकी आइमाई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)