बुढीमार्सी

ना.

  1. लामा, खस्रा मालाकार पात तथा लामालामा जुँघा वा झुस हुने, रातो रङको एक जातको धान वा त्यसैको चामल; जुँघेमार्सी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)