बुढीरूढि

ना.

  1. शास्त्रमा लेखिएको नभए तापनि अघिदेखि चलिआएको भनी मानिने रीतिरिवाज; पुर्खादेखिको चालचलन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)