बुथ

ना. [अङ्.]

  1. चुनावमा मतपत्र खसाल्न नियत गरिएको ठाउँ; निर्वाचनक्षेत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)