बुथ क्याप्चर

  1. एकपक्षले निर्वाचन क्षेत्र कब्जा गरी आफ्नो पक्षमा मत खसाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)