बुथे

ना. [सं. बुध्+ए]

  1. बोधो अनुहारको मान्छेलाई होच्याएर भनिने शब्द।
  2. बेढङ्गी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)