बुद्बुद

ना. [सं.]

  1. पानीको फोको।
  2. पाँच रातको गर्भ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)