बुध

वि. [सं.]

  1. बुद्धि भएको; ज्ञानी; विद्वान्; पण्डित।
  2. नौ ग्रहमध्ये सातौँ र सूर्यको सबभन्दा नजिकै रहने ग्रह।
  3. चन्द्रमाका छोराको नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)