बुधवार
ना.
- साताको चौथो दिन; मङ्गलवार र बृहस्पतिवारका बिचको वार।
- माहुरीहरूले घार सार्ने भनिएको एउटा वार। (उदा.- बस बस माहुरी, बुधवार जाउली। नदिने बराजु बुधवार बार्छन्। लोकोक्ति)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)