बुरुच/बुरुज

ना. [फा. बुर्द]

  1. बट्टाईकै बाजी थापेर बट्टाई लडाउने खेल वा काइदा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)