बुरुस
ना. [अङ्. ब्रश]
- जुत्तामा पालिस लाउने, कोट आदि कपडाको धुलो झार्ने, दाँत माझ्ने, कपाल कोर्ने आदि काममा प्रयोग हुने रौँ, नाइलन, तार आदिबाट बनेको साधन।
- तस्बिर लेख्ने, रङ भर्ने आदि काममा आउने एक प्रकारको हाते कुची।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)