बुर्जा
ना. [अ. बुर्जः]
- घर, महल, किल्ला आदिको माथिल्लो तलामा चारैतिर खुला हुने गरी प्रायः गोलो किसिमले बनाइएको कोठा; धरहरा आदिको माथिल्लो अंश; गुम्बज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. बुर्जः]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)