बुर्चे/बुर्चो
वि. [√ बुचुरो]
- बढ्नुपर्नेजति बढ्न नसकेको; ठिँगुरो आकारको; बुर्कुन्चो; पुड्को।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [√ बुचुरो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)