बुसर्ट/बुससर्ट
ना. [अङ्. बुशशर्ट]
- कमिजको जस्तो कलर र बाहुला हुने, अगाडि खुला भई टाँक लगाइने कमिजका छाँटको वस्त्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्. बुशशर्ट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)