बुहारी
ना. [सं. वधूटी]
- छोरा वा भाइभतिजाकी पत्नी।
- भानिज, भदो आदि नाता पर्ने आफूभन्दा कान्छाकी स्त्री।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. वधूटी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)