बे

पू.स. [फा.]

  1. प्रायः नामवाचक शब्दका अगाडि लागेर अभाव, निषेध, विपरीत आदि अर्थ जनाउने एक उपसर्ग। (जस्तै- बेइलमी, बेकदर, बेकाइदा इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)