बेअदप/अदब

वि.

  1. अदप वा अदब नभएको; मान्यजनको मानभाउ नराख्ने; बेसोमती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)