बेगन्ती/बेगिन्ती
वि. [बे+गन्ती/गिन्ती]
- गनिनसकिने; अनगन्ती; असङ्ख्य।
- असाध्य; चौपट्ट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [बे+गन्ती/गिन्ती]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)