बेग्लाबेग्लै

क्रि.वि. [बेगलाबेगलै]

  1. सँगै नरहने गरी; अलग्गै; छुट्टै; भिन्नै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)