बेग्लो

वि. [सं. विलग्न]

  1. अरूसँग नरहेको वा नजोरिएको; बेगल; भिन्न; छुट्टो।
  2. कामको सुर नपाउने; अलमलिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)