बेछन्द
वि. [बे+छन्द]
- छाँटकाँट वा डिलडौल नमिलेको; छन्द न बन्दको।
- इच्छानुसार नभएको; भद्दा देखिने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [बे+छन्द]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)