बेजवाफ

वि. [बे+जवाफ]

  1. जवाफ दिन नसक्ने अवस्थामा पुगेको; जवाफ नभएको; विनाउत्तरको; नाजवाफ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)