बेजो
ना.
- साटो फेर्ने उद्देश्यले लिइने कुनै कुराको प्रतिक्रिया; बदला।
- नोक्सान भएबापतको भर्ना।
- आम्दानी खर्च आदिको बराबरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)