बेजाफ्ता
वि. [फा. बे+अ. जाबीत]
- ऐनसवालमा नमिल्ने वा नियमविरुद्ध; बेकाइदाको।
- नियम वा काइदा नमिल्ने ढङ्ग; बेइन्साफ; अन्याय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फा. बे+अ. जाबीत]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)