बेठन
ना. [सं. वेष्टन]
- पुस्तकपुस्तिका आदि बेर्ने बाँध्ने कपडा वा रुमाल; बासा; बस्ता।
- कसैका पछि लागेर जीविका चलाउने व्यक्ति; अनुचर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. वेष्टन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)