बेठ बेगार

  1. करले बुझाउनुपर्ने दस्तुर वा ज्याला नपाई गर्नुपर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)