बेडा

ना. [सं. वेष्ट]

  1. डुङ्गा वा जहाजहरूको समूह। (उदा.-जङ्गी बेडा हलुङ्गो वितत जलधिको ह्वेल माछो हलुङ्गो। - लेखनाथ)।
  2. बिनसित्तिको झमेला; जन्जाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)