बेडीना. [सं. वलय]अपराधीका गोडामा झिक्न नसकिने पारी ठोकिने फलामे कल्ली; नेल।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)बेडा बेडौल