बेडौल

वि. [बे+डौल]

  1. छाँटकाँट वा रूपरङ्ग नमिलेको; नराम्रो ढाँचाकाँचाको; भद्दा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)