बेतालुक

वि. [बे+तालुक]

  1. तालुकभन्दा बाहिरको; तालुकभित्र नपरेको।
  2. सरोकार नभएको; वास्ता नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)