बेतालको

वि.

  1. ताल वा ढङ्ग नमिलेको; बेछाँटको; बेताले; बित्पाते।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)